Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको बबरमहल क्षेत्रको फुटपाथ अस्तव्यस्त बनाइएको छ। बिजुलीका तार भूमिगत गर्न र फुटपाथ विस्तारका नाममा भत्काएर अलपत्र छाडिएपछि पैदल यात्रीलाई हिँड्ने ठाउँ पनि छैन । काठमाडौंको मुख्य सडकखण्डमध्ये एक बबरमहलको फुटपाथ सुधारका नाममा अस्तव्यस्त बनाएर छाडिएको छ। पैदलयात्रीलाई सहजरुपमा हिँड्ने सुविधाका लागि बनाउन सुरू गरिएको यो योजना निर्माणका क्रममा रोकिएपछि झन् जोखिमपूर्ण भएको छ।…