Live on
Your Voice, Your Power
काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर लगाउने भएपछि काठमाडौंको बूढानीलकण्ठस्थित कपनको सात तले क्षेत्रका सुकुम्वासीले थातथलो छोडेका छन्। सत तलेस्थित धोबी खोला करिडोरनजिक बसोबास गर्ने सुकुम्बासीहरू सामान सारेर बाटो लागेका हुन्। काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका यही संरचना शुक्रबारदेखि भत्काउने तयारी सरकारले गरिरहेको छ। ती संरचना भत्काउने भनेर सूचना जारी गरेसँगै सुकुम्वासीहरू…