सिन्डिकेटको सटरमा जनताको ताल्चा !

केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा पनि गाडी तेल भर्न आएनन् । किन यस्तो अचम्म भयो भनेर खोज्दै जाँदा बल्ल रहस्य खुल्यो– उनीहरुले घरको एकतलामाथि पो पम्प खोलेका रहेछन् । लौ, पेट्रोल पम्प फापेन भनेर त्यही ठाउँमा रेष्टुरेन्ट खोलियो । त्यसपछि पनि अहँ, चरोमुसो छिर्दैन…