Live on
Your Voice, Your Power
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा यस्तो मानवीय संकटको बीचमा उभ्याएको छ, जहाँ तथ्यांकभन्दा पीडा ठूलो छ । मृतकको संख्याभन्दा बेपत्ताको अनिश्चितता अझ भयावह छ । बाढीपछि सयौँ मानिसको मृत्यु भएको छ, सयौँ शव विभिन्न नदी तथा बगरबाट फेला परिरहेका छन् र ठूलो संख्यामा नागरिक अझै बेपत्ता छन् । पछिल्लो सार्वजनिक विवरणअनुसार मृतकको…