Live on
Your Voice, Your Power
स्वेज नहरमा फसेको एउटा विशाल कन्टेनर बोकेको पानी जहाजका कारण विश्व अर्थतन्त्रमा आएको समस्या शनिबारदेखि झनै बढ्दै गएको छ । उक्त जहाजका कारण अर्बौं डलर बराबरको समान गन्तव्यमा पुग्नबाट रोकिएको छ । स्वेज नहरमा आएको अड्चन हटाउन सहयोग गर्न अमेरिकी नौसेना समूह यसै हप्ता आउने अपेक्षा गरिएको छ । यसैबीच, कन्टेनरसहितको पानी जहाज धुलो र…