Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी संज्ञाले २८९ मत प्राप्त गरे पनि निर्वाचित हुन सकिनन्। संज्ञा यसअघि प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा समेत परेकी थिइन्। उनको नाम समानुपातिक सूचीमा समावेश भएपछि चौतर्फी विरोध भएको थियो।…