महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं- नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको छ ।  अब एक महामन्त्री थपेर महिला अनिवार्य हुनुपर्ने आवश्यक रुपमा उठिरहेको छ । केन्द्रीय समिति बैठकमा पनि अहिले नेताहरूले एक महामन्त्री थप्नुपर्ने आवाज उठाएका छन् ।  पार्टीमा तीनजना महामन्त्री राख्नुपर्ने र एक महिला अनिवार्य गर्नुपर्ने आवाजमा धेरै शीर्षदेखि तल्लो तहका नेतासम्म खुलेको बताइन्छ। यस्तै…