Live on
Your Voice, Your Power
काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक शासनको संज्ञा दिएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेक शासनको भण्डाफोर गर्ने र जनआन्दोलनको दिशामा अग्रसर हुने मूल निष्कर्ष निकालिएको छ । आजपाले देश अन्त्यहीन संकटको यात्रामा अग्रसर रहेको र ऐतिहासिक जेन-जी आन्दोलनसमेत अर्थहीन भएको निचोड…