Live on
Your Voice, Your Power
गोरखा - गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा आएको बाढीले ६५ घर तथा छाप्रामा क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीच भागमा रहेको हिमपहिरोपछि लेदोसहितको बाढी बूढीगण्डकीमा मिसिँदा तटीय क्षेत्रमा भौतिक क्षति पुगेको हो। प्रहरीका अनुसार बाढीका कारण गाडी आवतजावत गर्न मिल्ने एउटा पक्की पुलसमेत भत्किएको छ।…