Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूलाई उद्धार र राहतका लागि सरकारले तीव्रता दिएको बताएका छन् । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दे मन्त्री गुरुङले राहत सामाग्री सहित उद्धारको कामहरू भइरहेको बताए । उनले बाढीका कारण जलविद्युतहरूमा क्षति पुगेका कारण हाल…