४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं- संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने बताएका छन् ।  सोमबार संसदीय सुनुवाइ समिति बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने र यस सम्बन्धबाट दुवै देशका जनताका लागि अझ बढी अवसर र लाभ सुनिश्चित गर्न योगदान गर्ने लक्ष्य राखिएको बताए । उनले राजदूत पदको…