के चाहन्छन् आमाबुवा, असल छोरा कसरी बन्ने ?

सामाजिक मान्यताहरुमा एवं जीवनशैलीमा तिब्र परिवर्तन आइरहेको छ । जसका कारण पुरातन मान्यताहरुको उपेक्षा भइरहेको छ र समाजमा पारिवारिक संस्कार र संस्कृतिहरु भत्किन थालेका छन् । कुनै समय थियो पिता(बुवा) लाई देवता तुल्य मानेर पुत्र(छोरा) उनको सेवामा आफ्नो सबैकुरा अर्पण गर्न तयार हुन्थे । पिताले पनि आफ्ना छोराछोरीलाई भक्तको समान प्रेम गर्थे र सबै भाइहरुबीचमा…