प्रयोग गर्न नजाने परफ्युमबाट असरैअसर, थाहा पाउनुहोस कसरी प्रयोग गर्ने

काठमाडौं-शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न प्रयोग गरिने परफ्युम प्रयोगमा ध्यान नदिए त्यसले हामीलाई फाइदाको साटो घाटामात्र पुर्‍याउने गर्दछ । परफ्युमले मानिसलाई गन्धरहित बनाएपनि यसको जथाभावी प्रयोगले शरीरमा असर गर्न सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । हातमा लगाएर रगडेर परफ्युमको प्रयोग गर्दा बास्नामा कमी आउनका साथै लामो समयसम्म नटिक्न सक्छ…