बिहान भूलेर पनि नगर्नुहोस् यी काम

एजेन्सी - ज्योतिष शास्त्रका अनुसार यदी बिहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर ज्योतिषशास्त्रमा उल्लेख गरिएका केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने गर्दछ। आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ। जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने…