मासु काटेपछि कसरी सुरक्षित राख्ने ?

काठमाडौँ– आज दशैंको सातौ दिन फुलपाती । आज धेरैको घरमा खसी, बोका काट्ने गरिन्छ । तर जान अन्जानमा खसी बोका लगायतका पशु पक्षीं काट्न प्रयोग गर्ने हतियारदेखि भाडासम्ममा ध्यान पुयाईदैन । जसका कारण आफैले तयार पारेको मासुका कारण झन् स्वास्थ्यमा हानी हुनसक्छ । यस्तोमा के के कुरामा ख्याल गर्ने त ? – मासु काट्न प्रयोग गरिने…