नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक

काठमाडौं– गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ।  त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईँलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाइको अनुहारलाई चम्किलो राख्छ।  – यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइ…