चेर्नोबिल परमाणु केन्द्रका कर्मचारीहरू मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा

काठमाडौँ– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले युक्रेनस्थित रुसी नियन्त्रणमा रहेको चेर्नोबिल परमाणु केन्द्रस्थित कर्मचारीहरूले नियमित मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ।  आईएईएले युक्रेनबाट प्राप्त जानकारीमा जनाएअनुसार ३ सातादेखि निरन्तर काममा रहेका  कर्मचारीहरूको थकानका कारण काम गर्न नसक्ने अवस्था आएको हो।  सोभियत कालमा ठूलो परमाणु दुर्घटना बेहोरेको चेर्नोबिल अहिले उपयोगमा नरहेपनि त्यहाँबाट आइरहेको…