Live on
Your Voice, Your Power
काठमाडौं- चिनियाँ जनमुक्ति सेना एकपछि अर्को भ्रष्टाचार प्रकरणमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न उब्जिन थालेको छ । राष्ट्रपति सी जिन्पिङले चीनमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेपनि हालै चिनियाँ जनमुक्ति सेना खासगरी रकेट फौजभित्रको भ्रष्टाचार प्रकरण सार्वजनिक भएको हो । यससँगै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ सैन्य अधिकारीहरुलाई बर्खास्त गरिसकेको छ ।…