अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा ४ लाख ९६ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार २७२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९६ हजार ६३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार २७५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै…