नमूना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेङ्गु धेरै

काठमाडौँ- नेपालमा गरिएको नमूना परीक्षणमा सेरोटाइप ३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप ३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप…