पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र प्रतिवेदनहरूसहितको  ‘जनसांख्यिकीय सूचक’ र जनसाक्षरता पुस्तिका सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमबीच कार्यालयले जनसंख्याको आकार वितरण र वृद्धि मापन तथा प्रक्षेपण विधिसहित ४०० भन्दा बढी जनसङ्ख्या सूचकहरू सार्वजनिक गरेको हो। जसअनुसार ३० वर्षमा नेपालीको २१.५ वर्ष आयु थपिएको छ । घट्दो जन्मदर र घट्दो…