मधेश प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना

जनकपुर- मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीले प्रदेशसभा अगाडि धर्ना दिएका छन् ।  स्थानीय सेवा ऐनमा भएको त्रुटिका कारण स्तरवृद्धि रोक्का भएको भन्दै उनीहरू धर्ना बसेका हुन् । जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा धर्ना बस्न गएका उनीहरूलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले सचिवालय परिसर बाहिरै रोकेका थिए ।  माग पूरा नभए चैत १६ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…