एघारौँ तहका अधिकृतको सरुवा तथा काज फिर्ता

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका अधिकृतहरूको सरुवा तथा पदस्थापन, सरुवा तथा काज फिर्ता गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने निर्णय गरेकी हुन् । स्रोतका अनुसार मन्त्रालयको तीन वटा महाशाखामा प्रमुखहरू फेरिएका छन् । मन्त्रालय भित्रिनेमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल,…