Live on
Your Voice, Your Power
काठमाडौं- आजभोलि मानिसहरू खानपिनको विषयमा निकै सचेत भए तापनि समाजमा रोग र त्यसको उपचारलाई लिएर थुप्रै भ्रमहरू व्याप्त छन् । विशेषगरी रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, थाइराइड वा मुटु सम्बन्धी समस्या देखिने बित्तिकै मानिसहरू आवश्यक औषधी खान हिचकिचाउने र जथाभाबी खाना बार्ने तर्फ बढी केन्द्रित हुने गरेको पाइन्छ । उदाहरणका लागि, युरिक एसिड र थाइराइडको समस्या हुँदा…