Live on
Your Voice, Your Power
मुस्ताङको नौरीकोटमा बस्ने वीरकाजी शेरचनको जीवन यतिबेला फिक्का छ । किनकि, उसले माया गरेकी मैयाँ गौचनले काजीलाई छोडेर गइसकेकी छ । वीरकाजीले लामो समय मैयाँको माया पाउन कसरत गरिसकेको छ । अर्कैसँग भागेर गइसकेकी मैयाँ फर्केर आउनेमा अझै पनि उत्तिकै विश्वास र आशक्ति छ वीरकाजीको । वीरकाजी र मैयाँको यो कथा हो, चलचित्र ‘कबड्डी’ को…