विदेश जाने एक विद्यार्थीका लागि त्रिबिकै परीक्षा सार्न पनिकालाई पत्र !

काठमाडौं– नेपला ल क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा नै सार्न कलेज प्रशासनले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ । बीएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत ती विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्न अनुरोध गर्दै कलेजले पत्र पठाएको हो । कलेज आफैले नभई विद्यार्थीले नै खोजेको कार्यक्रमका लागि ती विद्यार्थी…