३४ सुत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा

काठमाडौँ– विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन् । आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लामा अनसन शुरु गरेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी…