Live on
Your Voice, Your Power
इलाम– इलामको देउमाइ नगरपालिका–१ चमैंतास्थित डम्बर देबी उच्च माध्यमिक विद्यालयले लोकनाथ–विष्णुमाया स्मृति पुरस्कार वितरण गरेको छ। शैक्षिक सत्र २०७७ सालको एसईई परीक्षामा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो। नेपाली विषयतर्फ सबैभन्दा बढी जीपीए ल्याउने छात्रा टीकादेबी बस्नेत र छात्र सन्तोष लिम्बूलाई ‘लोकनाथ-बिष्णुमाया स्मृति पुरस्कार’ दिइएको हो । दुई वर्षअघि…