‘लगानीकर्ताको लगानीको स्रोतहरू खोज्न थाल्यो भने बजार धराशायी हुन्छ’

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको सेयर बजारमा मंगलबार मौद्रिक नीति जारी भएपछि फेरि भारी गिरावट आयो ।  पछिल्लो समयमा केही व्यवसायी र उद्यमीमाथि सरकारी पक्षले गरेको अनुसन्धानलाई लिएर बजार प्रभावित भएको भन्दै आएकोमा मौद्रिक नीतिपछि के फेरि पुँजी बजारका लगानीकर्ता तर्सिएका हुन् वा के कारणले पुँजी बजारमा फेरि दबाब पर्‍यो…