Live on
Your Voice, Your Power
काठमाडौं- प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण सहित अन्य वित्तीय प्रतिवेदनहरू पारित गरेको छ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट…