बजेटबाट सरकारले काम दिने हो, भिख होइन

निजी क्षेत्रले काम गर्छ। ९० प्रतिशत बोल्दैनन्। तर, पछिल्लो सरकारको बजेट आउँदा मैले कृषिमा राम्रो बजेट नभएको कुरा बोलेको थिएँ। वितरणमुखी मात्र भएर हुँदैन। कृषि सुधार शुल्क ९ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरिएको थियो। यसको विरोध पनि चर्को स्वरमा गरेको थिएँ। यसको राम्रो पक्षमा रेमिट्यान्स बढाउनको लागी आइपीओमा १० प्रतिशत गरेको राम्रो हो। सय रुपैया…