यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ४३ पैसा र बिक्री दर १४१ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९…