डलर घट्दा युरोको मूल्य बढ्यो : बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल असोज १० गते बिहीबार सन् २०२४ सेप्टेम्बर २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ…