सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं - मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार प्रतितोला सोमबार घटेर एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य समेत बढेको छ। महासंघका…