अग्नि सापकोटा भन्छन्- अब माओवादी क्रमभंग गरेर नयाँ दिशातिर जान्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा एजेन्डा तय गरेको छ। तीन दिनसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एजेन्डा तय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । आइतबारदेखि नै सुरु हुने केन्द्रीय समिति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । ‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे…