Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै गम्भीर र लज्जास्पद धक्काका रूपमा समीक्षा गरेको छ। निर्वाचन परिचालन समितिले तयार पारेको समीक्षा प्रतिवेदनले पराजयपछि पार्टीको सांगठनिक गतिविधि कमजोर हुनुका साथै कार्यकर्तामा निराशा बढेको निष्कर्ष निकालेको हो। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनमा निर्वाचन परिणामले…