कम्बोडियाका प्राकृतिक सम्पदामा चिनियाँ विनाश !

जलवायु परिवर्तन पछिल्लो विश्वको ठुलो समस्या हो। धेरै औद्योगिक विकास भएका देशको मारमा संसारका धेरै देश परेका छन्। आफ्नो देशमा मात्र नभई अन्य देशको वातावरणसमेत खराब गर्ने काममा भने चिनियाँ कम्पनीको भूमिका देखिएको छ। एक चिनियाँ कम्पनीले सुरु गरेको परियोजनाको कारण कम्बोडीयाको एउटा घना जङ्गल नास मात्र भएको छैन, मरुभूमि जस्तै बनेको छ। दक्षिणी कम्बोडियामा…