घटेन असुरक्षित गर्भपतनको समस्या

महिलाको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको संक्रमण, बाँझोपन जस्ता समस्या बढ्दै गएको देखिएको छ। सहरी क्षेत्रका महिलाले नियमित रुपमा आफ्नो चेकजाँच गराइरहेका हुन्छन्। उनीहरु आफ्नो समस्या खुलेर राख्न सक्छन् र उपचार पनि समयमै हुन्छ। तर ग्रामीण भेगका महिला आफ्नो समस्या राख्न सक्दैनन्। जसका कारण उपचारमा ढिलो हुन्छ र कतिपय महिलाको ज्यान…