मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ ।  यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यसको विरोध गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस कार्यबाट अनुशासनको गम्भीर उल्लङ्घन भएको…