Live on
Your Voice, Your Power
सप्तरी – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गको आज स्थलगत निरीक्षण गरेका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेर उहाँले सडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए । सिरहा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले चाइनिज रेलवे कम्पनीद्वारा निर्माणाधीन कञ्चनपुर–कमला राजमार्गको…