Live on
Your Voice, Your Power
सुनसरी- ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ८ सय ८५ ग्राम ब्राउ सुगर बरामद गरेको छ । धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठको साथबाट ८ ग्राम ८५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जानकारी पाएपछि…