Live on
Your Voice, Your Power
काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान…