नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी र सेनासहितको टोलीले ललितपुरको मंगलटारबाट बिहीबार पक्राउ गरेको हो । त्यसैगरी सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी पनि पक्राउ परेका छन् । उता, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी पनि…