Live on
Your Voice, Your Power
कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखरा–५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर भई पोखरा बस्ने २३ वर्षीय दीपक राना मगर छन्। उनीहरू भदौ २४ गतेको आन्दोलनका बेला लुटपाट,…