सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ। ठेक्का आर्थिक प्रस्ताव खोल्नुअघि नै दस्तावेजहरूमा हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरिएको उजुरीका आधारमा ब्यूरोले मुद्दा दर्ता गरेको थियो। यस प्रकरणमा मुख्य…