११ कविहरुकाे कविता संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक

काठमाडौं- ११ युवा कविका ११० कविताको सङ्ग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाटी, समालोचक राजकुमार बानिया तथा एनआरएन उपाध्यक्ष तथा पूर्ववास उपन्यासका लेखक सर्वाज्ञ वाग्ले, प्रकाशक पुष्पराज पौडेल तथा ‘उज्यालाका मालीहरू’ सम्पादक महेश पौड्यालले संयुक्त रुपमा कविता सङ्ग्रह सार्वजनिक गरेका हुन्…