रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकलाई श्रम ऐनले छोएन

काठमाडौं– नेपाल आउने पर्यटकलाई लक्षित गरी सरकारले राजधानीका अति व्यस्त मानिएका दरबारमार्ग, ठमेललगायत क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नेगरी योजना ल्याएको धेरै भइसक्यो । तर, सुरक्षाको कारण देखाउँदै सरकारको उक्त योजना अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । त्यही क्षेत्रमा अहिले हजारौ श्रमिकले आफ्नो रोजिरोटीको व्यवस्था गरिरहेका छन् । श्रम बेचेर दैनिकी गुजार्ने श्रमिकको हक…