सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल चैत १८ गते सोमबार चैत शुक्ल पक्षको द्वितीया तिथि। मत्स्यनारायण मेला। ईद उल फितर । विश्व अटिजम जागरुकता दिवस। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य…