दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं - यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ। दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन। दशैँ आउन अब मात्र २६ दिन बाँकी छ। यो वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ। असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ।…