Live on
Your Voice, Your Power
काठमाडौँ- गएको नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डको तथ्यांकअनुसार अधिकांश पर्यटकहरु हवाइमार्ग भएर नेपाल आएका हुन् । जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएको बोर्डले जनाएको छ…